तमुधिं यूकेको सबै कार्यक्रममा सहयोग रहन्छ — नेपाली दूतावास, लन्डन

लन्डन । नेपाली दूतावास लन्डनले तमुधिं यूकेको आयोजनामा हुने सबै कार्यक्रममा निरन्तर सहयोग रहने जनाएको छ । विहीवार नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरणले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा वताएका हुन् । विज्ञप्तिमा तमु धिं यू.के.ले नेपाल र नेपालीको हित, वेलायतमा रहेका नेपालीबीच वन्धुत्व र सौहार्दता अभिवृद्धि एवं नेपाली संस्कृति र पर्यटन प्रवद्र्धनका लागि … Continue reading तमुधिं यूकेको सबै कार्यक्रममा सहयोग रहन्छ — नेपाली दूतावास, लन्डन